Goodreads Nepal (सुपठन् नेपाल) discussion

22 views
Book Review > कुमार नगरकोटिका कथा

Comments Showing 1-1 of 1 (1 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Ram Hari (new)

Ram Hari  (rhnepal) | 8 comments कुमार नगरकोटिका कथा पढ्नुमा मज्जा बेग्लै छ।उनका कथामा पात्रको चयन देख्दैमा एक चिल खान्छु।लेखन शैली र भाषामा उनको "एब्सर्ड च्वाइस" नै उनको प्रमुख विशेशता हो।समकालिन सबै विषयमा उनको कलम चलेको छ। बर्तमान लथालिङ्ग समयलाइ उनले लथालिङ्ग भाषामा समेटेका छन। कथाका पात्र मुर्त अमुर्त सबै किसिमका छन।साहित्य आनन्दका लागि हो भन्ने मान्यतालाइ अनुसरण गर्दै नगरकोटिले नेपाली साहित्यलाइ समिश्रण युक्त बनाएका छन। मन मस्तिस्कलाइ चक्कर लाउने खालका कथाहरु समेटिएको "फोसिल" पढ्ने क्रम सकिएको छ।


back to top

28718

Goodreads Nepal (सुपठन् नेपाल)

unread topics | mark unread