76 books
—
82 voters


“हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]

“आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]

“कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]

“अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]

“कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।”
― जीवनको छेउबाट [Jeevanko Chheubaata]
Prem’s 2024 Year in Books
Take a look at Prem’s Year in Books, including some fun facts about their reading.
More friends…
Favorite Genres
Polls voted on by Prem
Lists liked by Prem