ज न दग Quotes

Quotes tagged as "ज-न-दग" Showing 1-2 of 2
Suman Pokhrel
“हर घडी उमेर मात्र अग्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ”
Suman Pokhrel, हजार आँखा यी आँखामा [Hazaar Aankhaa Yee Aankhaama]

Hari Bhakta Katuwal
“भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी”
Hari Bhakta Katuwal, यो जिन्दगी खै के जिन्दगी [Yo Jindagi Khai K Jindagi]